images
images
images

खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२/८३ को बजेटमार्फत् सो घोषणा गरेका हुन् ।

यस्तै शहरी विकास मन्त्रालयका लागि सरकारले आगामी आर्थिक वर्ष १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्