पूर्वाधार वाच, काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट वक्तव्य टेबुल गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री पौडेलले आजै संसदको संयुक्त बैठकमा बजेट सार्बजनिक गरेका थिए ।
सभामुख घिमिरेले बजेटमाथिको छलफल तथा अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि जेठ २०, २१, २२ र २३ गतेका लागि तोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्