पूर्वाधार वाच, काठमाडौं ।
सरकारले नगर विकास कोषको पुनर्संरचना गरी लगानी क्षमता अभिवृद्धि गरिने गरिने घोषणा गरेको छ । बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् ।
यस्तै तराई मधेश समृद्धि तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रमलाई निरन्तरता दिन १ अर्ब २ करोड विनियोजन गरेको समेत अर्थमन्त्री पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्