images
images
images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

images

पूर्वाधार वाच, काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

वृद्धि भएको नयाँ मूल्यअनुसार पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्