पूर्वाधार वाच, काठमाडौं ।
वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ। कम्पनीले पाँचथर र हिले शाखाका लागि केही संख्यामा इन्टरप्राइज सपोर्ट रिप्रेजेन्टिभ माग गरेको हो।
इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। आइटी, विज्ञान वा इन्जिनियरिङ पढेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
साथै, कम्तीमा ६ महिनाको अनुभव भएको हुनु पर्नेछ। इच्छुकले असार १७ गतेसम्म आवेदन दिन सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्