images
images
images

कालीगण्डकीको जोमसोम जलमापन केन्द्रमा पानीको सतह तह नजिक

images

पूर्वाधार वाच, मुस्ताङ ।

लगातारको वर्षासँगै मुस्ताङस्थित कालीगण्डकी नदीको जोमसोम जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नजिक पुगेको छ।

जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।

विभागका अनुसार कालीगण्डकी नदी, रौघाट खोला, म्याग्दी खोला लगायत स-साना नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्नेहरुलाई सुरक्षित रहन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्