images
images
images

वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । सदस्य मिश्रले साउन १ गते राष्ट्रपति कार्यालयमा पुगेर पदबाट दिएको राजीनामा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा स्वीकृत गरेका हुन् ।

संवैधानिक पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले सूचना निकालेपछि पद रिक्त हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्