images
images
images

यस्तो बन्यो कीर्तिपुर क्रिकेट मैदान (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं। 

कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतीको काम धमाधम भइरहेको छ । निर्माणको ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको कीर्तिपुरस्थित क्रिकेट मैदानमा दैनिक दुई लाख हर्जना तिरेर निर्माण कम्पनीले काम निरन्तर गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्