images
images
images

नाइमा नेपाल मोबिलिटी एक्स्पो सोमबारसम्म चल्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा)ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबार(भोलि)सम्म चल्ने भएको छ ।

गत बुधबारदेखि सुरु भएको एक्स्पो आइतबार नै समापन हुने पूर्वनिर्धारित तालिका भएपनि दर्शकको उत्साहजनक उपस्थिति र प्रदर्शकको मागका आधारमा अवधि थप गर्ने निर्णय गरेको हो ।
एक्सपोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता छ ।

एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक भएका छन् । एक्सपोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी भएको थियो । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान आयोजकको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्