पूर्वाधार वाच, काठमाडौं ।
विशेषगरी गाईजात्राको भोलिपल्ट मनाइने रोपाईं जात्रा सोमबार काठमाडौंको बौद्धमा धुमधामका साथ मनाइएको छ । असारमा धान रोपाइँ सकेपछि मनाइने जात्रा नेवार समूदायले विशेष रुपमा मनाउने गर्छन् । जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउँने गरिन्छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्