images
images
images

अस्तव्यस्त नारायणगढ–मुग्लिन सडकखण्ड (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं । 

चितवन–पूर्वी तथा पश्चिम नेपालका सवारी साधन राजधानी काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडक खण्डमा शुक्रबार यातायात व्यवस्था अस्तव्यस्त भएको छ।

आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ ।

जसको कारण यात्रुहरु जाममा फसेका हुन् ।

पहिरो पन्छाएर केही समय सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको थियो । तर अहिले पुन अवरुद्ध भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्