पूर्वाधार वाच, काठमाडौं ।
हालको लगातार वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। पानीको बहाव बढेसँगै त्रिशुली नदी उर्लिएको छ ।
त्रिशुली नदीको चौडाइ, हरियालीले भरिएको वरपरको भू–भाग र नदीसँगै बगेको पृथ्वी राजमार्ग स्वाभाविक सौन्दर्यले भरिएको देखिन्छ।
बाढी र जोखिमका खबरहरूको बीचमा पनि यो दृश्यले प्राकृतिक सौन्दर्यलाई दर्शाएको छ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्