images
images
images

अत्याधुनिक सुविधासहित ठडियो नार्क भवन (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं ।

ललितपुरको खुमलटारमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०को केही महत्वपूर्ण कामबाहेक अधिकांश प्रशासनिक कामहरु भद्रकालीस्थित नयाँ भवनमा भइरहेका छन् ।

नार्कको पुरानो संरचनामा विविध समस्याका देखिएका कारण नयाँ संरचना निर्माण गरिएको हो । विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए ।

सोही सुझावको आधारमा सरकारले नार्कको पुनर्संरचना गर्दै भद्रकालीको बाणिज्य बैंकको आडमै अत्याधुनिक नयाँ भवन निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्