images
images
images

संघीय निजामती सेवा विधेयक राष्ट्रियसभामा पेस

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय सभा बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस भएको छ ।
मंगलबार समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् ।

विधेयक आजै पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्