पूर्वाधार वाच, काठमाडौं ।
जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदुषित शहरको दोस्रो नम्बरमा आएको छ । विश्वका प्रमुख १० प्रदूषित शहरभित्र राजधानी शहर काठमाडौं दुई नम्बरमा परेको हो ।
काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ ।
विश्वको शहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ ।
सोमबार र मंगलबार भएका प्रदर्शनमा व्यापक मात्रामा आगजानी भएपछि काठमाडौंको आकाश प्रदुषित वायुले ढाकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्