पूर्वाधार वाच, काठमाडौं ।
नेपाली सेनाले सवारीसाधनको चेकिङ कडाईकासाथ गरिरहेको छ । सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि सेनाले देशभर निषेधाज्ञा जारी गरेको छ ।
यसबेला अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन) सञ्चालन हुन सक्नेछन् ।
आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्