images
images
images

सरसफाइ र पुननिर्माणको पर्खाइमा गौशाला प्रहरी वृत्त (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको गौशाला प्रहरी बृत्त जलेर ध्वस्त छ ।

अन्य स्थानको प्रहरी कार्यालयहरुमा सरसफाई र रङ रोगनको कार्य सुरु भएपनि उक्त बृत्त पुनःनिर्माण र सरसफाइमा कसैको ध्यान पुगेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्