पूर्वाधार वाच, काठमाडौं ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अन्तगर्तका विभिन्न सिंचाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर र इन्जिनियर गरी एकैपटक ३५ कर्मचारीको सरुवा भएको छ ।
आइतबारको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई काज खटाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
जसमा मन्त्रालय मातहत निकायमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका रा.प. द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको सरुवा गरेको हो ।
सूची…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्