images
images
images

झरी र वर्षाले अस्तव्यस्त जनजीवन (तस्बिरहरु)

images

पूर्वाधार वाच, काठमाडौं ।

लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ ।

यसैबीच काभ्रेपलान्चोकको पनौतीका सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् ।

मौसम पुर्वानुमान महाशाखाले सतर्क रहन र अत्यावश्यक काम बाहेक बाहिर आवतजावत नगर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्