images
images
images

३७ तस्बिरमा हेर्नुहोस् संसद्को भग्नावशेष (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगलागीका कारण संसद् भवन पूर्णरूपमा क्षतिग्रस्त भई भग्नावशेषमा परिणत भएको छ।

आन्दोलनको उग्र रूपले भवनमा व्यापक क्षति पुर्‍याएको थियो।

यद्यपि आन्दोलन भएको एक महिना पूरा भइसक्दा पनि संसद् भवनको पुनर्निर्माण कार्य सुरु हुन सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्