पूर्वाधार वाच, काठमाडौं ।
हालसालै बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै श्रीलंकाको सडक विकास प्राधिकरणले तीनवटा पहाडी प्रदेशका खतरनाक सडक छेउहरूमा सुरक्षाका लागि बार जडान गर्ने भएको छ ।
सडक सुरक्षा तथा सवारी व्यवस्थापन विभागका उपमहानिर्देशक के. चन्द्रकुमारका अनुसार पहिलो चरणमा उवा, सबरगमुवा र केन्द्रीय प्रदेशमा काम सुरु हुनेछ ।
उनले जानकारी दिँदै भने, ‘पहिचान गरिएका उच्च जोखिमयुक्त स्थानहरूमा करिब ५० किलोमिटर लम्बाइको फलामको सुरक्षात्मक बार जडान गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्