images
images
images

झिलिमिली काठमाडौं (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं ।

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ ।

तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन् ।

यही बत्तिहरुले गर्दा रातको समय काठमाडौं थप आकर्षित भएको छ ।

यसबेला काठमाडौं उपत्‍यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्