images
images
images

पुनर्निर्माण हुँदै एमाले पार्टी कार्यालय (तस्बिरहरु)

images

पूर्वाधार वाच, काठमाडौं ।

ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालय धमाधम पुनर्निर्माण भइरहेको छ ।

असोज २४ गते भएको जेनजी आन्दोलनका दौरान एमाले मुख्यालयमा तोडफोड एवं आगजनी हुँदा पूर्णरूपमा क्षति भएको थियो ।

करिब १० करोड रुपैयाँको क्षति बेहोरेको एमाले मुख्यालयको यतिबेला धमाधम पुनर्निर्माण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्