images
images
images

एकैपटक २१ सहसचिवहरुको सरुवा, को कहाँ ? (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले एकैपटक २१ जना सहसचिवहरूको सरुवा गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा तथा नेपाल इन्जिनियरिङ सेवा समूहको राजपत्र प्रथम श्रेणीका कर्मचारीहरुलाई एकैपटक देशका विभिन्न स्थानमा सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारले गत सोमबार निर्णय गरेको भएपनि आज मात्र सरुवा सूची सार्वजनिक भएको हो ।

सूचीसहित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्