पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्याम ताल पर्यटकहरूको रोजाईमा पर्ने गरेको छ ।
मानव निर्मित मनमोहक धाप ड्याम ताल करिब १३ हेक्टरमा फैलिएको छ ।
त्यहाँ पुग्न सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै शिवपुरी–नागार्जुन निकुञ्ज स्थित सुन्दर धाप ड्याम अवलोकन पनि गर्न सकिन्छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्