images
images
images

खानेपानी कार्यालयमा तालाबन्दी

images

फाइल तस्बिर

पूर्वाधार वाच, मुगु ।

खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय मुगुमा तालाबन्दी गरिएको छ । आइतबार दिउँसो २ बजेबाट जेनजी समूहका युवाहरुले तालाबन्दी गरेका हुन् ।

एमालेलेले आयोजना गरेको जन जागरण सभाको कार्यक्रमका विषयमा विवाद हुँदा तालाबन्दी भएको हो । तर ताला बेलुका ४ बजे १० मिनेटमा प्रहरीले खोलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्