पूर्वाधार वाच, काठमाडौं ।
सरकारले सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ मुख्यसचिव चयनका लागि प्रकृयाबारे चासो बढेको थियो ।
उसो त मुख्यसचिवको दौडमा अर्यालसहित सचिवहरु प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम समेत रूपमा चर्चामा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्