images
images
images

एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश दिने

images

काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सो लाभांश घोषणा गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ छ ।

गत वर्ष कम्पनीले २.५० प्रतिशत बोनस र ०.१३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८० रुपैयाँ बराबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्