images
images
images

राष्ट्रिय सभा सदस्यमा थापा निर्विराेध निर्वाचित

images

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् ।

अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।

निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्