काठमाडौं । सडक विभागले राजधानीको मिनभवन अगाडि सरसफाइ गरेको छ।
बिहीबार सडक विभागको आयोजनामा उक्त क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
सरसफाइका क्रममा सडक छेउछाउमा थुप्रिएको फोहोर हटाइँदै वातावरण सफा र व्यवस्थित बनाइएको विभागले जनाएको छ।




























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्