भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित इट्टाभट्टाको सांझपखको दृश्य । साँझ परेसँगै बलिरहेको आगो र बत्तीको प्रकाशले भट्टा क्षेत्रलाई अलग्गै चम्काइरहेको छ, जसले उद्योगको निरन्तर चलायमान दैनिकी झल्काउँछ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्