images
images
images

ईपीएस विद्यार्थीहरूकाे विरोध प्रदर्शन (फोटो फिचर)

images

काठमाडौं । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

ईपीएस भाषा र सिप तालिम उत्तीर्ण गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै विगतदेखि आन्दोलन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्