काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा रामकुमारी झाँक्री विजयी भएकी छन् । उनले ६ हजार ३ सय ३ मत प्राप्त गरी नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।
नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले उनका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरेकी थिईन् ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुनावी मैदानमा होमिएकी थिइन् ।
जसमा प्रदेशसभा तर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा प्रदेशसभा तर्फ ५ र स्थानीय तहतर्फ २१७ मतदातामध्ये ९ मतदाता अनुपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्