images
images
images
images

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका हजारौं साइकल गोदाममै थन्किए (तस्बिरहरु)

images

जनकपुर । मधेश प्रदेशमा लालबाबु राउत नेतृत्वको पहिलो सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत २७ हजार भन्दा बढी साइकलमध्ये चार हजार भन्दा बढी साइकल जनकपुरधास्थित चुरोट कारखाना (मधेश भवन)को गोदाममा थन्किएका छन् ।

images

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्