images
images
images

रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता

images

सुर्खेत । रुकुम पश्चिम जिल्लामा पनि मतगणना सुरु भएको छ । पहिलो चरणको एक हजार मत गणना हुँदा प्रगतीशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् ।

जनार्दनले चार सय १२ मत ल्याएर सुरुवाति अग्रता लिँदा नेकपाका गोपाल शर्माले दुई सय ८७ मत ल्याएका छन् ।

नेपाली काँग्रेसका राजु केसी ८८ मतले तेस्रो र रास्वपाका मानबहादुर शाही ४२ मत सहित चौथो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्