सुर्खेत । कालिकोटमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार महेन्द्रबहादुर शाहीको अग्रता कायमै छ । शाहीलाई नेपाली काँग्रेसका हर्षबहादुर बमले पछ्याईरहेका छन् ।
पलाता, पचाल झरना, नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिकाको मतगणना सकिँदा नेकपाका महेन्द्र बहादुर शाहीले एक हजार चार सय ६४ को मतान्तरले अग्रता लिएका छन् ।
नेकपाका शाहीले ५ हजार ७४६ मत ल्याउँदा नेपाली काँग्रेसका बमले ४ हजार २४२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नगिन्द्र शाहीले ४ हजार २१८ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्