images
images
images

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

images

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले जित निकालेको छ । यस क्षेत्रमा रास्वपाका आशिष गजुरेल निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत ल्याएर जित हात पार्दा उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ दाहाले ४ हजार ७८० मत ल्याएका छन् ।

त्यस्तै, यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका मनोज जंग थापाले ११ हजार ६०६ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सुशिला थिङले ६ हजार ७६० मत ल्याएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्