काठमाडौं । नेपाली बजारमा आज ९मंगलबार०सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रुंपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी मूल्य प्रतितोला ३१० रुपैयाँले घटेको हो । आज चाँदी मूल्य तोलामा ५ हजार ७२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्