images
images
images

हेटौंडा–काठमाडौं फास्ट ट्र्याक निर्माण तीव्र (फोटो फिचर)

images

काठमाडौं । तराई–मधेश द्रुतमार्ग अन्तर्गत हेटौंडा खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । सुरुङ मार्ग, पुल तथा सडक कटानका काम एकैसाथ भइरहेको छ ।

नेपाली सेनाले जिम्मा लिएको यस परियोजनाले राजधानी र तराईबीचको दूरी छोट्याउने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्