बर्दिबास । महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिबासमा पछिल्ला दिनहरूमा शहरी विस्तार, यातायात चाप र दैनिक चहलपहल रूपमा बढेको देखिएको छ ।
शहर वरिपरि अझै पनि हरियाली, खेतबारी र खुला क्षेत्रहरू रहेका छन् । बर्दिबास अहिले साना शहरबाट विकसित हुँदै व्यापारको केन्द्र बन्दै गएको छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्