images
images
images

पाटन अस्पतालमा ओपीडी टिकट काट्नेको भिड [फोटो फिचर]

images

काठमाडौं । पाटन अस्पतालमा जनरल चेकअपका लागि बिरामीहरूको ठूलो भीड लागेको छ ।

बिहानैदेखि नै अस्पतालको टिकट काउन्टर अगाडि लामो लाइन लागेको भिड छ, जहाँ सर्वसाधारण घण्टौँसम्म पालो कुरेर टिकट काटिरहेका छन् ।

यो दृश्यले सरकारी अस्पतालमा सेवाग्राहीको उच्च चाप, सीमित काउन्टर तथा व्यवस्थापन सुधारको आवश्यकता पनि झल्काउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्