images
images
images

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दरखास्त खुल्यो

images

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै इच्छुक र योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले आजदेखि जेठ ५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्