images
images
images

नयाँ संसद भवन निर्माणका काम अन्तिम चरणमा [फोटो फिचर]

images

काठमाडौं । सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

आधुनिक र भव्य संरचनासहित तयार भइरहेको यो हलमा अहिले भित्री सजावट र प्राविधिक कामहरू तीव्रताका साथ अघि बढिरहेका छन्।

निर्माणमा खटिएका प्राविधिक तथा कामदारहरूले सभा हललाई पूर्णता दिने कार्य गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्