काठमाडौं । सुकुम्बासी र भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शनिबार ‘सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौंं’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनबिरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)









प्रतिक्रिया दिनुहोस्