images
images
images

इन्धनको मूल्य घटेपछि अधिकांश निजी पेट्रोल पम्प बन्द [फोटो फिचर]

images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द देखिएका छन्।

मूल्य घटेसँगै पुरानो मौज्दातबाट हुने घाटा देखाउँदै धेरै निजी पम्पले बिक्री बन्द गरेका हुन्। निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको थियो।

बन्द रहेका पम्पका कारण केही स्थानमा इन्धन भर्न पुगेका सर्वसाधारण भने फर्किन बाध्य भएका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्