काठमाडौं । विश्व बिख्यात नेपाली आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा आएको हिमपहिरोमा परी बेपत्ता भएका पुर्जा अन्ततः मृतक अवस्थामा भेटिएका छन् ।
पाकिस्तानको काराकोरमस्थित ब्रोड पिक (८,०४७ मिटर)मा गएको विनाशकारी हिमपहिरोमा परेर चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा अर्थात ‘निम्स दाइ’ को मृत्यु भएको आधिकारिक रूपमा घोषणा गरिएको छ।
बिश्वबिख्यात आरोही पुर्जाको कम्पनि ‘इलाइट एक्सपेड’ले सामाजिक सञ्जाल फेसबुकमार्फत उनी सदाका लागि हिमालमा बिलाएको आधिकारिक सुचना सार्बजनिक गरेको छ।
गत बिहिवार देखी हिम पहिरोमा परी हराएका विश्वबिख्यात आरोही पुर्जा अन्ततः जीबित नरहेको जानकारी दिदैँ ‘इलाइट एक्सपेड’ दुःख खबर सार्बजनिक गरेको हो ।
बिस्तृत बिवरण आउँन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्