images
images
images
images

भद्रकालीमा सवारीसाधन पूजा गर्ने र दर्शनार्थीको भीड (फोटो फिचर)

images

काठमाडौं । बडादशैंको महानवमीका दिन काठमाडौंस्थित भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेहरूको भीड लागेको छ।

यस अवसरमा सवारीसाधनको पूजा गर्न आउनेहरूका साथै देवीको दर्शन तथा पूजाअर्चना गर्ने भक्तजनको पनि घुइँचो लाग्ने गर्छ।

images

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्