images
images
images

मैलुङ खोला जलविद्युतको बोनस सेयरमा मूल्य समायोजन

images

पूर्वाधार वाच, काठमाडौं ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २.२२११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ४७२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।

समायोजन पश्चात यसको भाउ ४६१ रुपैयाँ ७४ पैसा कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्