images
images
images

प्रहरीका ९० जना सईको सरुवा, को कहाँ ? (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल प्रहरीका ९० जना नायब निरीक्षक सई को एकै पटक सरुवा भएको छ । देशका विभिन्न प्रहरी कार्यालयहरुमा आइतबार उनीहरुको सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ ।

आगामी बैशाखदखि सरुवा भएर गएको कार्यालयबाट तलब भत्ता पाउने गरी उनीहरुको सरुवा गरिएको बताइएको छ ।

सूची हेर्नुहोस्…

 

प्रहरीका ३४८ असईको एकैपटक सरुवा, को कहाँ ? (सूचीसहित)

प्रहरीका ३४८ असईको एकैपटक सरुवा, को कहाँ ? (सूचीसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्