पूर्वाधार वाच, काठमाडौं ।
हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् ।
गत चैत २७ गते बसेको बैंकको संचालक समितिको बैठकले राणालाई वैशाख ९ गते देखि लागु हुने गरी सीईओमा पुनः नियुक्त गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्